देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलका सम्पूर्ण विद्यार्थीहरू 2081 को SEE परीक्षामा अतिविशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।
महेश संस्कृत गुरुकुलको ३२ अौँ वार्षिकोत्सव सम्पन्न भएको छ । वि सं २०५० सालमा सन्त शिरोमणि श्री १००८ डा स्वामी रामानन्द गिरिले स्थापना गर्नुभएको महेश संस्कृत गुरुकुलले २०८१ चैत्र २४ रामनवमीका दिन ३२ अौँ वार्षिकोत्सब सम्पन्न गरेको हो ।