|

२२ औँ शृङ्खलामा  मकर काव्य यामिनी

प्रसिद्ध धार्मिकस्थल देवघाटधाम तनहुँमा अवस्थित 'महेश-संस्कृत-गुरुकुलम्'को आयोजनामा यही पौष २९ गते सोमबार "मकर-काव्य-यामिनी"को २२ औँ शृङ्खला आयोजना  हुने भएको छ ।

By SR Duwadi | January 08, 2025 | 0 Comments

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्षमा प्रा.डा. अधिकारी सर्वसम्मत

वि.सं २०६२ देखिबाट देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई गठित राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको विभिन्न गुरुकुलबाट पाल्नुभएका विशिष्ट व्यक्तिहरूबिच पुनर्गठन समारोह सम्पन्न भयो । परिषद्का निवर्तमान अध्यक्ष श्री १००८ स्वामी डा.केशवानन्द गििरज्यूको अध्यक्षता एवम् श्री १००८ स्वामी निशेषानन्द गिरिज्यूको को प्रमुखातिथ्य, स्वामी जगन्नाथाचार्यज्यूको विशिष्टिातिथित्व तथा संस्थाका संस्थापक अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकाली सम्मका ३० भन्दा बढी गुरुकुलका प्रतिनिधिहरूको विशेष सहभागितामा आयोजित उक्त समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो ।

By Aaditya Acharya | November 13, 2024 | 0 Comments

घर घरमा गुरुकुल अभियानद्वारा दाङकाे संस्कृत गुरुकुलमा सहयाेग

घर घरमा गुरुकुल अभियान अन्तर्गत याेगमाया सदनले दाङकाे संस्कृत गुरुकुलमा सहयाेग गरेको छ ।

By SR Duwadi | August 23, 2024 | 0 Comments

सातौँ गुरुनिर्वाण महोत्सव सम्पन्न

देवघाटमा रहेको महेश संन्यास आश्रमले ब्रह्मलीन  सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव मनाएको छ। सातौँ गुरुनिर्वाण महोत्सव साउन ५,६ र ७ गते मनाइएको आश्रमले जनाएको छ।

By SR Duwadi | July 22, 2024 | 0 Comments

को हुन् रामानन्द गिरि ?/जीवनी

शास्त्रको अध्ययनबाट जुन प्रकाश मिल्छ, त्यसको तुलना कुनै भोगसँग हुन सक्दैन ।

By SR Duwadi | July 20, 2024 | 1 Comments

हार्दिक निमन्त्रणा/गुरुपूर्णिमा एवं सातौँ गुरुनिर्वाण महोत्सव

धर्म-संस्कारप्रति आस्था राख्ने र गुरुकुलको उन्नयन चाहने सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्वाण महोत्सवमा सहभागिताको आह्वान गरिएको छ ।

By SR Duwadi | July 19, 2024 | 0 Comments

देशकै सर्वोत्कृष्ट गुरुकुल, महेश संस्कृत गुरुकुल

महेश संस्कृत गुरुकुलका के छन् विशेषताहरू

By SR Duwadi | June 26, 2024 | 0 Comments