नेपालको पावन तीर्थस्थल देवघाटधाममा अवस्थित महेश संन्यास आश्रमको प्राङ्गणमा यही मङ्सिर ९ गते आत्मसाक्षात्कारी सन्तको विशिष्ट पद्धतिमा आधारित अपूर्व ध्यानयोग शिविरको आयोजना हुने भएको छ ।