देवघाटमा रहेको महेश संन्यास आश्रमले ब्रह्मलीन  सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको सातौँ निर्वाण महोत्सव मनाएको छ। सातौँ गुरुनिर्वाण महोत्सव साउन ५,६ र ७ गते मनाइएको आश्रमले जनाएको छ।