नाटकमा कलाकारले कथानकअनुसार पात्रको भावलाई सफलतापूर्वक अभिनयमार्फत अभिव्यक्त गर्न सक्छन् भने प्रेक्षक (दर्शक) ले त्यो अभिनयलाई हेरी कलाकारबाट अभिनित भावलाई अनुभूति गर्न सक्छन् ।