देवताको रूपमा जुन चेतनसत्तालाई वैदिक ऋषिहरूले कल्पना गरे त्यो मानव चेतनाको नै प्रतिरुप हो ।