ऋग्वेदमा सूर्यसँग सम्बन्धित १४ सूक्त छन् । तीमध्ये ११ सूक्तहरु सूर्यको स्तुति या महत्व-प्रतिपादक छन् ।