संसारमा असङ्ख्य मानिस जन्मन्छन् र मर्दछन् ।जसबाट समाज र विश्वकाे कल्याण हुन्छ त्यस्ता महान् विभूतिहरूकाे मात्र युगयुग सम्झना हुन्छ। गुरुवर परमानन्द सरस्वती महाराज पनि नितान्त अद्भुत एवम् अविस्मरणीय सन्त हुनुहुन्छ ।
श्रावणी पूर्णिमा - तिथि एक पर्व अनेक
धर्म र अध्यात्मको अन्तरसम्बन्ध
गलेश्वर-बाबाको सङ्क्षिप्त जीवनी
राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती
भीड
संस्कृत के ? किन ? र कसरी ?