पवित्र तीर्थ देवघाटधाम र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित "देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०८१" सम्पन्न भएको छ ।