नेपाल परिचयको नेपाली मौलिक दृष्टिकोण नेपालको इतिहासको जरो ऋग्वेदमै पुग्ने एवं अति प्राचीन समयमा यो देश र यो देशका जनता दुवैलाई जनाउने संज्ञा “नीप” रहेको तथ्यमा अन्वेषकहरूको ध्यानाकर्षण भइसकेको छ (आचार्य, वि.सं. २०७४) ।