|

राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीको २८ औँ गुरुस्मृतिको अवसरमा विविध कार्यक्रम गरिँदैl

हिमालयसँग पूर्णतः वा आंशिक सम्बद्धता रहेका नेपाल, भूटान, भारत, तिब्बत (चीन), पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशका बासिन्दाहरूले वर्तमान वा आसन्न सङ्कटहरूका परिप्रेक्ष्यमा हिमवत्खण्डकेन्द्रित चिन्तन, विमर्श एवं क्रियाकलापहरूलाई प्राथमिकतामा राख्नु आवश्यक

By Basistha . | February 05, 2025 | 0Comments

देवघाटमा भक्तजनको भीड , व्यवस्थापन शून्य

देवघाटमा थामिनसक्नु भीड भैरहदा व्यवस्थापन पक्ष भने शून्य देखिएको छ ।

By SR Duwadi | January 29, 2025 | 0Comments

परमानन्द सरस्वतीको २८ अ‌ौँ पुण्यतिथि गरिदैँ विविध कार्यक्रम

देवघाट–५ तनहूँस्थित श्रीहरिहर संन्यास आश्रमद्वारा सञ्चालित श्रीपरमानन्द-संस्कृत-गुरुकुलमा राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजको २८औँ वार्षिक पुण्य तिथिको अवसरमा विविध कार्यक्रम गरी मनाउन लागिएको छ।

By SR Duwadi | January 18, 2025 | 0Comments

खुला गजल प्रतियोगितामा देवघाटका काफ्ले प्रथम

प्रतियोगितामा पोखरा, कास्कीका संयोग बस्याल द्वितीय भएका छन् भने भरतपुर, चितवनकी सरस्वती पौडेलले तृतीय स्थान हासिल गरेकी छन् ।

By Pradip Regmi | January 17, 2025 | 0Comments

मकर काव्य यामिनीको २२ अ‍ौँ शृङ्खला सम्पन्न

कार्यक्रममा देशभक्ति, प्रकृति प्रेम, दार्शनिक एवम् आध्यात्मिक कविताहरू वाचन गरिएका थिए ।

By Pradip Regmi | January 14, 2025 | 0Comments

२२ औँ शृङ्खलामा  मकर काव्य यामिनी

प्रसिद्ध धार्मिकस्थल देवघाटधाम तनहुँमा अवस्थित 'महेश-संस्कृत-गुरुकुलम्'को आयोजनामा यही पौष २९ गते सोमबार "मकर-काव्य-यामिनी"को २२ औँ शृङ्खला आयोजना  हुने भएको छ ।

By SR Duwadi | January 08, 2025 | 0Comments

देवघाटमा हिमालयन समर्पण ध्यानयोग शिविर सम्पन्न

मध्यनेपालको धार्मिक एवम् पर्यटकीय क्षेत्र देवघाट तनहुँमा अवस्थित महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा महर्षि श्रीशिवकृपानन्दको पावन सान्निध्यमा हिमालयन समर्पण ध्यानयोग शिविर सम्पन्न भएको छ ।

By Pradip Regmi | November 24, 2024 | 1Comments

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०८१ भव्यताका साथ सम्पन्न

पवित्र तीर्थ देवघाटधाम र गण्डकीसङ्गमको पूर्ण परिक्रमा गर्ने उद्देश्यले आयोजित "देवघाटधाम गण्डकी परिक्रमा महोत्सव २०८१" सम्पन्न भएको छ ।

By Pradip Regmi | November 14, 2024 | 1Comments

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्षमा प्रा.डा. अधिकारी सर्वसम्मत

वि.सं २०६२ देखिबाट देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई गठित राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको विभिन्न गुरुकुलबाट पाल्नुभएका विशिष्ट व्यक्तिहरूबिच पुनर्गठन समारोह सम्पन्न भयो । परिषद्का निवर्तमान अध्यक्ष श्री १००८ स्वामी डा.केशवानन्द गििरज्यूको अध्यक्षता एवम् श्री १००८ स्वामी निशेषानन्द गिरिज्यूको को प्रमुखातिथ्य, स्वामी जगन्नाथाचार्यज्यूको विशिष्टिातिथित्व तथा संस्थाका संस्थापक अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकाली सम्मका ३० भन्दा बढी गुरुकुलका प्रतिनिधिहरूको विशेष सहभागितामा आयोजित उक्त समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो ।

By Aaditya Acharya | November 13, 2024 | 0Comments