मान्छे एउटा जीवन बाँच्छ र कमिलो पनि एउटा जीवन बाँच्छ । समय दुवैको कटिरहेको छ। कालिकसम्बन्धले कमिलो र मान्छे बराबर छ । कमिलो समयको ख्याल गर्छ; परिश्रम गर्छ । मान्छे समयको ख्याल गर्दैन; परिश्रम गरेझैँ गर्छ । मान्छे र कमिला भिन्न यसकारण छन्; कमिला परिश्रमी छ; उसमा समयको ख्याल छ, मान्छेमा छैन ।
अघोषित दर्शनको चपेटामा परेर म बुद्ध हुन निस्केको होइन न बेहोसी नशाको उन्मादमा क्रान्तिकारी हुन निस्केको हुँ न अलेक्जेन्डर या / पृथ्वीनारायण हुन निस्केको हुँ यात्रामा !
नै बनेर निर्दयी रुवाइदिन्छु प्रेमिका । म प्रेम, भक्ति, त्याग हुँ, म कृष्ण हुँ म राधिका ॥