|

महेश संस्कृत गुरुकुलको ३२ अ‌ौँ वार्षिकोत्सव सम्पन्न

महेश संस्कृत गुरुकुलको ३२ अ‌ौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।  वि सं २०५० सालमा सन्त शिरोमणि श्री १००८ डा स्वामी रामानन्द गिरिले स्थापना गर्नुभएको महेश संस्कृत गुरुकुलले २०८१ चैत्र २४ रामनवमीका दिन ३२ अ‌ौँ वार्षिकोत्सब सम्पन्न गरेको हो ।

By SR Duwadi | April 06, 2025 | 0 Comments