|

परमानन्द सरस्वतीको २८ अ‌ौँ पुण्यतिथि गरिदैँ विविध कार्यक्रम

देवघाट–५ तनहूँस्थित श्रीहरिहर संन्यास आश्रमद्वारा सञ्चालित श्रीपरमानन्द-संस्कृत-गुरुकुलमा राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजको २८औँ वार्षिक पुण्य तिथिको अवसरमा विविध कार्यक्रम गरी मनाउन लागिएको छ।

By SR Duwadi | January 18, 2025 | 0 Comments