April 19, 2026
राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरू
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ अौँ वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा सहभागी भएका कविहरूमध्ये १० जना कविका कविताहरू पुरस्कारका लागि चयन भएका छन् । जसमा बर्दियाका कवि अग्र आवाजको माटोको उडान,मकवानपुरकी कवि अनिता न्यौपानेको अचेल कहाँ हराइरहेकाछन् -बच्चाहरू , नवलपरासीका कवि अञ्जान प्रदीपको फूलको पोस्टमार्टम ,दाङका कवि छविलाल कोपिलाको थारू भाषाको पस्नक बास, रोल्पाका कवि दिलिप बुढामगरको मगर भाषाको मासन्सिउ छकाल्न्य, मोरङकी कवि रुमानि कुलुङको आमाको अनुहार, सिन्धुलीका कवि रुपक जमरा घलानको तामाङ भाषाको बगरला दुलाङ, सोलुखुम्बुकि कवि रेजिना खालिङको खालिङ भाषाको अर्दु युम प्योक,, ललितपुरकी कवि शर्मिला दुलालको बग्नु एक नियति र पाँचथरका कवि सुमन सहयात्री योङहाङको बिर्सिजानेहरू परेका छन् । सबै कविहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछौँ ।
श्रावणी पूर्णिमा - तिथि एक पर्व अनेक
गलेश्वर-बाबाको सङ्क्षिप्त जीवनी
धर्म र अध्यात्मको अन्तरसम्बन्ध
राष्ट्रसन्त स्वामी परमानन्द सरस्वती
Recommended Post
उज्यालोको खोजी | गद्यकविता | निरपेक्ष
जिब्रो | कविता | शार्दूलविक्रिडित | कवि हरिप्रसाद घिमिरे
रहरहरू : आत्माको अयथार्थ सङ्ग्राम
Leave a Comment